अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (भाद्र १५ गते, साेमबार) १ खर्ब रूपैयाँकाे ऋणपत्र सूचिकृत भएको छ ।
स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे २०८२ 'घ' काे ३५ अर्ब रूपैयाँ, २०८० 'घ' काे ३५ अर्ब रूपैयाँ र २०८१ 'घ' काे ३० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सुचिकृत भएको हो ।
हेर्नुस् सूचना :
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस