Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ खर्बको ऋणपत्र सूचिकृत

निशा हुमाँगाई

सोमबार, १५ भदौ २०७७, १२ : ५९ मा प्रकाशित

नेप्सेमा १ खर्बको ऋणपत्र सूचिकृत

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (भाद्र १५ गते, साेमबार) १ खर्ब रूपैयाँकाे ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे २०८२ 'घ' काे ३५ अर्ब रूपैयाँ, २०८० 'घ' काे ३५ अर्ब रूपैयाँ र २०८१ 'घ' काे ३० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सुचिकृत भएको हो ।

हेर्नुस् सूचना :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको