अर्थ संसार, काठमाडाैं - लक्ष्मी बैंक लिमिटेडको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । 
बैंककाे आज (बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले नेपाललाई  आजकाे मितिबाट नै लागू हुने गरि अध्यक्षमा नियुक्त गरेकाे हाे । 
नेपाल नागरिक लगानी कोषका कार्यकारी निर्देशन पनि हुन् ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस