अर्थ संसार, काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, सल्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिबी न्यूनिकरण लघुवित्त वित्तीय संस्था लिमिटेडले भाद्र २२ गते साेमबारबाट एकीकृत कारोबार थाल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न यी ३ संस्थालाई श्रावण २६ गते नै अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । 
मर्जर पश्चात अब "जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार सुरू हुनेछ ।
त्यसैगरी, एकिकृत कारोबारपश्चात जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको लघुवित्त बन्नेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस