Web Analytics Made Easy - StatCounter
आइतबार, ०४ असोज २०७७
नेपाल रेल्वे कम्पनीले माग्यो ठूलो संख्या कर्मचारी (विज्ञापनसहित)
सोमबार, २९ भदौ २०७७

अर्थ संसार, काठमाडौँ - नेपाल रेल्वे कम्पनी लिमिटेडले करारका लागि विभिन्न पदमा कर्मचारी आह्वान गरेकाे छ ।

कम्पनीले गोरखापत्रमा एक विज्ञापन प्रकाशन गर्दै करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू पूर्ति गरिने जनाएको छ ।

न्यूनतम याेग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएकाे १५ दिनभित्र अनलाइन दरखास्त दिन आग्रह गरेकाे हाे । आवेदन https://www.nepalralway.org मा उपलब्ध हुनेछ  ।

कम्पनीले जारी गरेको विज्ञापन हेर्नुहोस्:

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved