Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रेल्वे कम्पनीले माग्यो ठूलो संख्या कर्मचारी (विज्ञापनसहित)

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १४ : ०५ मा प्रकाशित

नेपाल रेल्वे कम्पनीले माग्यो ठूलो  संख्या कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौँ - नेपाल रेल्वे कम्पनी लिमिटेडले करारका लागि विभिन्न पदमा कर्मचारी आह्वान गरेकाे छ ।

कम्पनीले गोरखापत्रमा एक विज्ञापन प्रकाशन गर्दै करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू पूर्ति गरिने जनाएको छ ।

न्यूनतम याेग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएकाे १५ दिनभित्र अनलाइन दरखास्त दिन आग्रह गरेकाे हाे । आवेदन https://www.nepalralway.org मा उपलब्ध हुनेछ  ।

कम्पनीले जारी गरेको विज्ञापन हेर्नुहोस्:

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको