Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ लाख ५८ हजार कित्ता बोनस शेयर सूचिकृत

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, १४ : ४१ मा प्रकाशित

नेप्सेमा १ लाख ५८ हजार कित्ता बोनस शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (सोमबार) मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । 

संस्थाको १ लाख ५८ हजार ७ सय ९२ दशमलव ४० कित्ता बाेनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको