Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन

अर्थ संसार

विहीबार, १४ साउन २०८३, १७ : ३२ मा प्रकाशित

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सम्बोधनको तयारी रहेको तर समय निश्चित भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सुनसरी र मधेसका विभिन्न जिल्लाहरुमा हिंसात्मक गतिविध बढेको विषयलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । उनले गृहमन्त्री सुधन गुरुङलाई सुनसरी जान निर्देशन दिइसकेका छन् ।  राष्ट्रका नाममा उनको सम्बोधन यो पहिलो हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको