Web Analytics Made Easy - StatCounter
आइतबार, ०४ असोज २०७७
प्राधिकरणबाट बिदा भए कुलमान  !
मङ्गलबार, ३० भदौ २०७७

अर्थ संसार, काठमाडा- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल  आइतबार सकिएको छ ।

मंगलबार  घिसिङलाई एक कार्यक्रमका बीच प्राधिकरणका कर्मचारीले विदाई गरेका छन् । त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् ।
 



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved