Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणबाट बिदा भए कुलमान  !

अर्थ संसार

मंगलबार, ३० भदौ २०७७, १६ : ०१ मा प्रकाशित

प्राधिकरणबाट बिदा भए कुलमान  !

अर्थ संसार, काठमाडा- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल  आइतबार सकिएको छ ।

मंगलबार  घिसिङलाई एक कार्यक्रमका बीच प्राधिकरणका कर्मचारीले विदाई गरेका छन् । त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको