Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई समुन्नत योजना –१ ले बुकक्लोज मिति तोक्यो

अर्थसंसार

बुधबार, ३१ भदौ २०७७, १२ : ०५ मा प्रकाशित

ग्लोबल आइएमई समुन्नत योजना –१ ले बुकक्लोज मिति तोक्यो

अर्थ संसार, काठमाडौं - योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलद्धारा संचालनमा रहेको ग्लोबल आइएमई समुन्नत योजना –१ ले नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ । 

योजनाले नगद लाभांश वितरण गर्नको लागि असाेज ९ गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।  

त्यसैले असाेज ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको