Like us!
Follow us!
Connect us!
Watch us!

आशा लद्युवित्तले गर्यो लाभांश घोषणा

अर्थ संसार

विहीबार, ०१ असोज २०७७, ११ : ०३ मा प्रकाशित

आशा लद्युवित्तले गर्यो लाभांश घोषणा

अर्थ संसार, काठमाडौं–  आशा लद्युवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको संचाल समितिको बैठकले  आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर  र ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

संचालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात संस्थाको आगामि वार्षिक साधारणसभापछि शेयरधनीले पाउनेछन् । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको