Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोमा लगानी गर्ने हो ? युनाईटेड इदी–मर्दीको आइपिओ  असोज ७ गतेदेखि बजारमा

अर्थ संसार

शुक्रबार, ०२ असोज २०७७, ०८ : ४७ मा प्रकाशित

हाइड्रोमा लगानी गर्ने हो ? युनाईटेड इदी–मर्दीको आइपिओ  असोज ७ गतेदेखि बजारमा

अर्थ संसार, काठमाडौं -युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले  साधारण शेयर (आइपिओ) निशसन गर्ने भएको छ ।

कम्पनीले असोज ०७ देखि कस्की जिल्लाको आयोजना प्रभावित स्थानिय बासिन्दालाई आइपिओ निष्काशन गर्ने भएको हो । 

पहिलो चरणमा कम्पनीले स्थानीयलाई १०० रुपैयाका दरले ४,२०,०० कित्ता सेयर जारी गरेको छ । दाश्रो चरणमा सर्वसाधारणलाई गरि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख ३० हजार कित्ता आइपिओ निष्काशन गर्नेछ।

शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।

सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस ९आइएस०’ रेटिङ्ग प्राप्त गरेको छ।  निष्काशन बन्द छिटोमा २०७७ असोज २१ र ढिलोमा कत्र्तिक ०६ गते हुनेछ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको