अर्थ संसार, काठमाडौं -युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले साधारण शेयर (आइपिओ) निशसन गर्ने भएको छ ।
कम्पनीले असोज ०७ देखि कस्की जिल्लाको आयोजना प्रभावित स्थानिय बासिन्दालाई आइपिओ निष्काशन गर्ने भएको हो ।
पहिलो चरणमा कम्पनीले स्थानीयलाई १०० रुपैयाका दरले ४,२०,०० कित्ता सेयर जारी गरेको छ । दाश्रो चरणमा सर्वसाधारणलाई गरि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख ३० हजार कित्ता आइपिओ निष्काशन गर्नेछ।
शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।
सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस ९आइएस०’ रेटिङ्ग प्राप्त गरेको छ। निष्काशन बन्द छिटोमा २०७७ असोज २१ र ढिलोमा कत्र्तिक ०६ गते हुनेछ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस