Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

अर्थसंसार

शुक्रबार, ०२ असोज २०७७, १२ : ३२ मा प्रकाशित

लिवर्टी इनर्जीको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

अर्थ संसार, काठमाडौं -  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ । कम्पनीको १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) आज (शुक्रबार) नेप्सेमा सुचिकृत भएको हो । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका एलइसी (LEC) संकेत प्रदान गरिएको छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

 


 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको