Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको ६ करोड ५३ लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, ०२ असोज २०७७, १७ : १७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको ६ करोड ५३ लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार,  काठमाडौँ -नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा यस साता २ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर र लक्ष्मी उन्नति कोषको इकाई सूचिकृत भएको हो ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ५८ हजार ७ सय ९२ दशमलव ४० कित्ता बोनस शेयर र लक्ष्मी उन्नति कोषको प्रति  इकाई मूल्य १० रूपैयाँ कायम भएको ६ करोड ५२ लाख ६२ हजार ३ सय ६० कित्ता  इकाई सूचिकृत भएको हो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको