Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सले संस्थापक शेयर बिक्री गर्ने !

अर्थसंसार

शनिबार, ०३ असोज २०७७, १८ : ५७ मा प्रकाशित

मञ्जुश्री फाइनान्सले संस्थापक शेयर बिक्री गर्ने !

अर्थ संसार, काठमाडौँ - मञ्जुश्री फाइनान्स लिमिटेडको केहि संस्थापक शेयरहरू बिक्री हुने भएका छन् । फाइनान्सले एक सूचना प्रकाशन गर्दै केही संस्थापक शेयरहरू बिक्री  गर्न लागिएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन फाइनान्सले आग्रह गरेको छ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको