Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढेको बजारमा २ अर्ब ७१ करोडको कारोबार !

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, १५ : ०३ मा प्रकाशित

सामान्य अंकले बढेको बजारमा  २ अर्ब ७१ करोडको कारोबार !

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज (आइतबार) धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से सामान्य अंकले बढेको छ । 
आज नेप्से परिसूचक आज ३ अंकले बढेर १ हजार ५७५.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१२ अंकले बढेर ३१३.६२ मा पुगेको छ ।

कूल १८७ वटा कम्पनीकाे ९१ लाख ५० हजार १९ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ७१ करोड ५२ लाख ६७  हजार ६०३ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

हेरौं आजको शेयर तालिका :-

5f671f66ab8a1.JPG 5f671f6aed781.JPG 5f671f6fb7b1b.JPG 5f671f73a7d5e.JPG 5f671f7834724.JPG 5f671f8eb907d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको