Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तको शेयर रजिष्ट्रारमा बि.ओ.के नियुक्त

अर्थसंसार

सोमबार, ०५ असोज २०७७, ०७ : ३२ मा प्रकाशित

समाज लघुवित्तको शेयर रजिष्ट्रारमा बि.ओ.के नियुक्त

अर्थ संसार, काठमाडौँ - समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा बि.ओ.के मार्केट क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि बि.ओ.के क्यापिटल लिमिटेडलाई नियुक्ती गरिएकाे संस्थाले जानकारी गराएकाे छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
 

5f6807460355a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको