Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको शेयरमूल्य नेप्सेमा समायोजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

विहीबार, २२ असोज २०७७, ०८ : ४३ मा प्रकाशित

माछापुच्छ्रे बैंकको शेयरमूल्य नेप्सेमा समायोजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार, काठमाडौं -  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । 

गत आर्थिक वर्षका लागि प्रस्तावित ७.०३ प्रतिशत बोनस शेयरका लागि नेप्सेमा माछापुच्छ्रे बैंकको शेयरमूल्य बिहिबार समायोजन भएको हो।

समायोजित मूल्यअनुसार बैंकको प्रतिकित्ता शेयर २३१.७१ रुपैयाँ कायम भएको छ।  कारोबार बन्द हुँदा यो बैंकको प्रतिकित्ता २४८ रुपैयाँ रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको