अर्थ संसार
काठमाडौं– युनाईटेड फाईनान्स लिमिटेडले आफ्ना विधमान शेयरधनीहरुमा २० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न भएको छ ।
सो हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा सो वित्तीय संस्था र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ ।
सो सम्झौतापत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुनन्द बहादुर श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन् ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस