Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, ०९ : २५ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार, काठमाडौं - मुक्तिनाथ विकास बैंकले केहि संस्थापक शेयर बिक्री गर्ने भएको छ  ।  बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न चाहेकोले केहि संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ  । 

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार संस्थापक शेयर खरिदका लागि पहिलो हक साविकका शेयरधनीहरुको हुने भएकोले खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र उक्त शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्  । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको