Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थ संसार

सोमबार, २२ मंसिर २०७७, १० : ३२ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

 अर्थ संसार, काठमाडौं-मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ  । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  । 

जस अनुसार बैंकले ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.२६ प्रतिशत नगद लाभांश गरि कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि  र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ  ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको