Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले घटेको बजारमा एक अर्बको कारोबार

विहीबार, ०७ बैशाख २०७४, १५ : ५१ मा प्रकाशित

सामान्य अंकले घटेको बजारमा एक अर्बको कारोबार


अर्थ संसार 
बुधबार उच्च अंकले बढेको सेयर बजार साताको अन्तिम दिन आज भने सामान्य अंकले घटेको छ । आज नेप्से ३.६८ अंकले घटेको छ ।

यस दिन होटल ७.६९ अंक, इन्स्योरेन्स ३३.७१ अंक र अन्य ३.४७ अंकले बढेका छन् भने यता बैंक ६.३४ अंक, विकास बैंक ८.१३ अंक, हाइड्रोपावर २.३४ अंक र उत्पान ५.४६ अंकले घटेको छ ।

१ सय४३ कम्पनीको १८ लाख १७ हजार २ सय ४५ सेयर कित्ता किनबेच हुँदा एक अर्ब ३८ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको