अर्थ संसार,
काठमाडौं– साताको पहिलो दिन (आज) आईतबार सेयर बजार १९.८४ अंकले घटेको छ । यस दिन उत्पादन र अन्य समुह बाहेक अरु सबै राताम्मै भएका छन् ।
आज उत्पादन समुह ३०.१ अंक, र अन्य ३.७६ अंकले बढेको छ । यता बैक २१।१८ अंक, होटल ५३.५८ अंक, बिकास बैक १५.३७ अंक, जलविद्युत १३.६२ अंक, फाईनान्स ढ.०७ अं र इन्स्योरेन्स १६७.९२ अंकले घटेको छ ।
जम्मा १ सय ४३ कम्पनीको १२ लाख ४० हजार १सय ५२ वटा सेयर कित्ता खरिदविक्री हुँदा ७८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २० अंकले घटेको बजार कमउने र गुमाउने कम्पनीहरु यसप्रकार छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस