Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आइपिओको नतिजा अर्थ संसारबाट हेर्न सकिने

अर्थ संसार

शुक्रबार, १६ माघ २०७७, ११ : ०४ मा प्रकाशित

निफ्राको आइपिओको नतिजा अर्थ संसारबाट हेर्न सकिने

आईपीओको नतिजा हेर्नको लागिअर्थ संसारको गृहपृष्ठको सवै भन्दा रहेको IPO RESULT मा क्लिक गर्नुहोस् ।

त्यसपछि आईपिओको नतिजा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड  छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID ) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सकिनेछ ।आईपिओ बाँडफाँडको नतिजा आएपछि हामी राख्नेछौं । आईपिओको नतिजा आउने २/३ घण्टा लाग्ने क्यापिटलले जनाएको छ । 

निफ्राको आइपिओ बाँडफाँड : कसले कति पाए ?

 

IPO मा लगानी गर्ने अवसर : Green Life Hydropower को आइपिओ बारे सम्पूर्ण जानकारी | Full Analysis

१० कित्ता आईपिओले विकृती ल्यायो, नेप्सेबाट काम नै भएन | Bhismaraj Dhungana | Share Split के सम्भव छ?

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

३० वर्ष देखि लगानी गर्दै आएका ८५ वर्षीय सक्रिय सेयर लगानीकर्ता : नयाँ लगानीकर्तालाई यस्तो सुझाव

व्यवसायमा असफल सेयरमा सफल | बैंकका सेयर नबढे,बजार दिगो हुदैन | Nani Babu Kharel | लगानीकर्ताको आवाज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको