Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढेको सेयर बजारमा ९२ करोडको कारोबार

मंगलबार, १९ बैशाख २०७४, १५ : २५ मा प्रकाशित

सामान्य अंकले बढेको सेयर बजारमा ९२ करोडको कारोबार

अर्थ संसार, 
काठमाडौं– सेयर बजार आज सामान्य अंकले बढेकोछ । यस नेप्से ७.५५ अंकले बढेछ ।  १ सय ४३ वटा कम्पनीको १५ लाख ४८ हजार २ सय ५२ वटा सेयर खरिदबिक्री हुँदा ९२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा आज बैंक ६.८८ अंक, विकास बैंक १६.४३ अंक, हाइड्रोपावर ३.१६ अंक र इन्स्योरेन्स ७९.०२ अंकले बढेको छ । यता होटल २८.८८ क, फाइनान्स २.१७ अंक, उत्पादन ५.४६ अंक र अन्य २.३२ अंकले घटेका छन् ।

सामान्य अंकले बढेको बजारमा ओम माइक्रोफाइनान्स विक्तिय संस्था, नयाँ नेपाल लद्युवित्तय विकास बैंक र एनएमवि माइक्रोफाइनान्स विक्तिय संस्थाका लगानीकर्ताले कमाउन सफल भएका छन् भने ग्रिन डेभलपमेन्ट विकास बैंक, माउण्ड मकालु डेभलपमेन्ट बैंक र भर्गव विकास बैंकका लगानीकर्ता अन्य कम्पनी भन्दब बढी गुमाएका छन् । 

कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारका छन् । 

590857a0ac435.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको