Like us!
Follow us!
Connect us!
Watch us!

४ अंकले बढेको बजारम ८९ करोडको कारोबार

बुधबार, २० बैशाख २०७४, १६ : ११ मा प्रकाशित

४ अंकले बढेको बजारम ८९ करोडको कारोबार

अर्थ संसार 
काठमडौं– धितोपत्र बजारमा आज हरियाली छाएको छ । नेपाल स्टक एक्चेन्ज ४.०५ अंकले बढ्दा कारोबार भने ८९ करोड ६ लाख रुपैयाँ बराबरको भएको छ ।

 जम्मा १ सय ४२ वटा कम्पनीको १३ लाख ७ सय ६७ सेयर किक्ता खरिद विक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

एक्चेन्ज अनुसार आज  बैंक ४.४४ अंक,  होटल ४३.०७ अंक, हाइड्रोपावर ६.५२ अंक, फाइनान्स २.१५ अंक, इन्स्योरेन्स १६.५४ अंक र अन्य ४.९२ अंकले बढेको छ ।

यता विकास बैंक ४.९४ अंक र उत्पादन २.०४ अंकले घटेको छ । समान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।  
 

5909b84d0088a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको