Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक कराेड ८० लाख कित्ता बाेनस सूचिकृत

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १६ : २५ मा प्रकाशित

नेप्सेमा एक कराेड ८० लाख कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ लाख कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

6044afa8c3a09.jpg

यसैगरी, माछापुच्छ्रे बैंक लिमिटेडकाे ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

6044af9bb898f.jpg

त्यस्तै, लक्ष्मी बैंक लिमिटेडकाे ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

6044afb9a6e3f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको