Like us!
Follow us!
Connect us!
Watch us!

सीएचडिसीको ९.२३ लाख कित्ता बोनस सेयर कारोबारलाई नेप्सेमा थपियो

अर्थ संसार

मंगलबार, ११ भदौ २०८१, १३ : १० मा प्रकाशित

सीएचडिसीको ९.२३ लाख कित्ता बोनस सेयर कारोबारलाई नेप्सेमा थपियो

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभासं नेप्सेमा सूचीकृत भएको छ। सिईडिबिको ९ लाख २३ हजार ३५१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले २०८१ वैशाख ३१ गते साधारणसभा बोलाएर आर्थिक वर्ष २०७९/८० का लागि ११.५७८९% लाभांश अनुमोदन गरेको थियो ।

बैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले कायम चुक्ता पुँजीको ११ प्रतिशत बराबर बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। 

66cd805680708.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको