Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने सरकारको निर्णय

अर्थ संसार

आइतबार, २२ चैत्र २०८२, १४ : ५३ मा प्रकाशित

नयाँ शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने सरकारको निर्णय

सरकारले आगामी शैक्षिक सत्र १५ वैशाखबाट सुरु गर्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी गराए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको