Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सले हकप्रद सेयर दिने

आइतबार, २४ बैशाख २०७४, १५ : ५१ मा प्रकाशित

सेन्ट्रल फाइनान्सले हकप्रद सेयर दिने

अर्थ संसार 
काठमाडौं – सेन्ट्रल फाइनान्स लिमिटेडले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ । शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको