Like us!
Follow us!
Connect us!
Watch us!

ओम डेभलपमेन्ट बैँकको सूचिकृत बोनश सेयर कति ?

सोमबार, २५ बैशाख २०७४, १३ : ३१ मा प्रकाशित

ओम डेभलपमेन्ट बैँकको सूचिकृत बोनश सेयर कति ?

अर्थ संसार 
काठमाडौं –नेपाल स्टक एक्चेन्ज (नेप्स) मा आज  ओम डेभलपमेन्ट बैँक लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । ३० लाख ७४ हजार ३ सय २१ कित्ता बोनश सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको