Like us!
Follow us!
Connect us!
Watch us!

रैराङ हाइड्रोपावरले पायो आइपीओ निष्काशनको अनुमति

सोमबार, २५ बैशाख २०७४, १४ : ०१ मा प्रकाशित

रैराङ हाइड्रोपावरले पायो आइपीओ निष्काशनको अनुमति

अर्थ संसार
काठमडौं– रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले धितोपत्र बोर्डबाट आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आइपीओ निष्कासन अनुमति पाएको हो । रैराङले ५ करोड ६० लाख रुपैयाँको ५ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछन् । रैराङको बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको