अर्थ संसार,
काठमाडौं– स्थानीय तहको निर्वाचनको माहोल बढेसँगै नेपाल स्टक एक्चेन्ज (नेस्से) मा पनि हरियोली छाएको छ । आज सवै सूमहरु हरियाली भएका छन् ।
आज नेप्से १३.५१ अंकले बढेको छ । १ सय ४२ वटा कम्पनीको १० लाख ७ सय १३ सेयर कित्ता खरिदविक्री हुँदा ६१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंक ७.०२ अंक, होटल २२.३६ अंक, विकास बैंक २५.०६ अंक, हाइड्रोपावर ११५.९६ अंक, फाइनान्स ४.४४ अंक, इन्स्योरेन्स ६६.०१ अंक र अन्य १.४५ अंकले बढेको छ । कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस