Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डू लुम्बिनीको एफपीओ आउँदै,  मूल्य ३१० रुपैयाँ

मंगलबार, २६ बैशाख २०७४, १८ : ५८ मा प्रकाशित

बैंक अफ काठमाण्डू लुम्बिनीको एफपीओ आउँदै,  मूल्य ३१० रुपैयाँ

अर्थ संसार 
काठमाडौं– बैंक अफ काठमाण्डुले एफपिओ आउने भएको छ ।  बैंकले ६१ लाख ५८ हजार ०६७  कित्ता एफपिओ   सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले एक अर्ब ९० करोड ९० लाख ७७० रुपैयाँ बराबरको एफपिओ  सेयर बिक्री गर्ने जनाएको छ । बैंकले प्रतिकित्ता   ३१० रुपैयाँमा निष्काशन गर्ने भएको छ ।

बैंकले फेस भ्यालु एक सय रुपैयाँमा २१० रुपैयाँ प्रिमियम थपेर ३१० रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव गरेको हो । क्री गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

5911c0b94d26d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको