अर्थ संसार
काठमाडौं– चुनवाको सकारात्मक प्रभाव नेपाल स्टक एक्चेन्ज (नेप्से) मा परेको छ । देशमा चुनावको सुगर्मी बढीरहेको बेला यता सेयर बजाले पनि उकालो यात्रा तय गरेको छ ।
आज नेप्से ७.७ अंकले बढेको छ । आज सवै समूहहरुमा हरियाली छाएको छ । जम्मा १ सय ४७ वटा कम्पनीको २० लाख ६० हजार ७ सय ९५ कित्ता सेयर खरिद विक्री हुँदा ९१ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सामान्य अंकले बढेको बजारमा बैंक ३.९ अंक, ट्रेडिङ १.४१ अंक, होटल ६.४४ अंक, विकास बैंक १.९२ अंक, हाइड्रोपावर १९.२ अंक, फाइनान्स ४.९४ अंक, इन्स्योरेन्स ४५.४६ अंक, उत्पादन ८.०५ अंक र अन्य १८.५१ अंकले बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस