Like us!
Follow us!
Connect us!
Watch us!

टिएमएसको समस्या समाधान, सेयर बजार ४ बजेसम्म खुल्ला रहने

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, १३ : ४४ मा प्रकाशित

टिएमएसको समस्या समाधान, सेयर बजार ४ बजेसम्म खुल्ला रहने

नेपाल स्टक एकस्चेन्ज(नेप्से) को ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा देखिएको समस्या समाधान भएको छ । टिएमएसमा समस्या आएर केहि समय कारोबार अवरुद्ध भएसँगै नेप्सेले कारोबार अवधि बढाएको छ  । 

सदा ३ बजेसम्म मात्र खुल्ला सेयर बजार आज ४ बजेसम्म खुल्ला रहने नेप्सेले जनाएको छ । नेप्सेको टिएमएसमा बारम्बार विभिन्न समस्याहरु आउने गरेको छ ।  जसले गर्दा लगानीकर्ता मारमा पर्ने गरेका छन् ।

60642c8a1d6bb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको