Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको १९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

मंगलबार, ०२ असार २०८३, ०७ : ०३ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको १९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

नारायणी डेभलपमेन्ट बैंकको १९ लाख भन्दा बढी कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । हकप्रद सेयर बापतको १९ लाख ८ हजार ९८८ कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको