अर्थ संसार,
काठमाडौं– देशमा चुनावी परिणाम आईरहेको बेला एकाएक सेयर बजार भने ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) आज ९.९९ अंकले बढेको छ ।
१ सय ४० वटा कम्पनीको २८ लाख २१ हजार ७ सय १५ सेयर ७ सय १५ सेयर कित्ता खरिदविक्रीहुाँ ५० करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन उत्पान समूह बाहेक अरु सवै समूहमा पहिरो गएको छ । यस बैंक १०.४१ अंक, होटल १७.५३ अंक, विकास बैंक १४.५१ अंक, हाइड्रोपावर १९.९ अंक, फाइनान्स ५.७ अंक, इन्स्योरेन्स ४६.०७ अंक र अन्य ०.५८ अंकले घटेको छ । यता उत्पान समूह भने ३०.८९ अंकले बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस