अर्थ संसार,
काठमाडौं– दोस्रो सेयर बजारमा लगानी निकै जोखिमपूर्ण बनेको यस्तो अवस्थामा प्राथमिक सेयर तथा स्थानीयका लागि सेयर कहिले खुल्ने हो भन्ने भन्ने कुरा लगानीकताका लागि निकै महत्वपूर्ण हुन्छ ।
राजनीतिक अस्थिरता कायमै रहनु र उच्च व्याज दरका कारण वर्तमान परिवेशमा दोस्रो बजारमा सेयर लगानी निकै जोखिमपूर्ण बनेको छ । नेपाल धितोपत्र बोर्डमा सेयर निष्कासनका लागि स्वीकृति पखाईमा रहेका कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस