Like us!
Follow us!
Connect us!
Watch us!

लाइफ इन्सुरेन्स कर्पोरेसनको बोनश सेयरको मुल्य समायोजन

आइतबार, ०७ जेठ २०७४, १२ : ०२ मा प्रकाशित

लाइफ इन्सुरेन्स कर्पोरेसनको बोनश सेयरको मुल्य समायोजन

अर्थ संसार, 
काठमाडौं–  आज  नेपाल स्टक एक्चेन्ज (नेप्से)मा लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल को २४ दशमलव ८ प्रतिशत बोनश शेयरको मुल्य समायोजन भएको छ ।

२ हजार २ सय ८४ रुपैया काएम भएको बोनश शेयरको औसत आधार मुल्य भने २ हजार ५ सय २९ रुपैया रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको