अर्थ संसार,
काठमाडौं - आाज (आइतबार) हाम्रो विकास बैंक लिमिटेड को एक बराबर दुई अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्काशन भएको छ ।
जेठ ७ गते आइतबारबाट निष्काशन गरेको बैंकको सेयरमा वैशाख १० सम्म कायम सेयरधनीले असार ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ५८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको हो ।
एनआईबिएल क्यापिटल
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस