Like us!
Follow us!
Connect us!
Watch us!
१७ अंकले घटेको बजारमा ६८ करोडको कारोबार

सेयरको दोस्रो बजार जोखिमपूर्ण बन्दै

आइतबार, ०७ जेठ २०७४, १५ : २४ मा प्रकाशित

सेयरको दोस्रो बजार जोखिमपूर्ण बन्दै

अर्थ संसार,
काठमाडौं– राजनीतिक अस्थिरिताको कारण दोस्रो सेयर बजार जोखिमपूर्ण बन्दै गएको छ ।  दोस्रो सेयर बजारमा लागनीकर्ताको आकर्षण घट्न थालेपछि सेयर बजार जोखिमपूर्ण बन्दै गएको हो । 

साताको पहिलो दिन (आज) आईतबार नेपाल स्टक एक्चेन्ज  (नेप्स)  १६.६३ अंकले घटेको छ । यस दिन उत्पादन र अन्य समुह बाहेक अरु सबै समूहहरु राताम्मै भएका छन्  ।

यस दिन उत्पादन समुह ५४.४६ अंक र अन्य समुह .०.८७  अंकले बढेको छ । यता बैक १८.६९ अंक, होटल ४९.६९ अंक , बिकास बैक १५.२३, जलबिद्युत २२.२३ अंक ,फाईनान्स ६.५१ अंक र इन्स्योरेन्स १०४.८७ अंकले घटेका छन् ।

जम्मा १४६ वटा कम्पनीको ११ लाख ९७ हजार १ सय ११ वटा सेयर कित्ता किनबेच हुदा ६८ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको