अर्थ संसार,
काठमाडौं– केही दिन अघिदेखि निरन्तर ओरालो लागेको नेपाल स्टक एक्चेन्ज (नेप्से) आज पनि आोरालो लागेको छ । आज नेप्से १०.८४ अंकले घटेको छ ।
जम्मा १ सय ४५ वटा कम्पनीको ९ लाख ८५ हजार ५ सय ५० सेयर कित्ता किनबेच हुँदा ५२ करोड ८६ करोड ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेप्सेको समूहहरु मिश्रित देखिएका छन् । १० अंकले घटेको बजारमा होटल १२.७२ अंक, फाइनान्स ०.११ अंक, उत्पादन २०.६४ अंकले बढेका छन् ।
यता बैंक १४.२२ अंक, विकास बैंक ५.६७ अंक, हाइड्रोपावर १०.१३ अंक र इन्स्योरेन्स ६५.३६ अंकले घटेको छ ।
आज अन्य समुहको भने कारोबार भएको छैन । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस