बोटलर्स नेपाल(तराई) (BNT) को प्रति सेयर आम्दानी (EPS) अहिलेको रिपोर्टमा ५८९ छ गतबर्ष १९२ थियो र जगेडा कोष भने लगभग ९६ करोड छ | मूल्य आम्दानी अनुपात भने मात्र ७ छ तर गतबर्ष १२ थियो | साथै गतबर्ष यस कम्पनी को मूल्य २४०० बाट अधिक्त्रम मुल्य ९९९९ सम्म पुगेको थियो |प्राबिधिक बिस्लेसन बाट हेर्दा रिलेटिभ स्ट्रेन्थ, भोलुम , एमएसिड़ी र स्टोकास्तिक ओस्शिलेटर बाट हेर्दा कम्पनी को मुल्य अकासिने देखिन्छ |बोटलर्सनेपाल(तराई) ( BNT) लेशेयरधनीहरुलाईबोनस दिने सम्भाना देखिन्छ अहिले यस कम्पनी को चुक्तापुजी १२ करोड छ |अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस