अर्थ संसार,
काठमाडौै नेपाल धितोपत्र बोर्डले आगामी साउनदेखि अनिवार्य गरिएको आस्वा प्रणालीलाई थप प्रभावकारी बनाउन नौं बुँदे निर्देशन गरेको छ ।
सुरुमा ऐच्छिक हुँदै बैंक तथा वित्तीय स)स्था र ग्राहकहरुले सकारात्मक रुपमा लिएपछि आगामी साउनदेखि अनिवार्य गर्न लागेको हो ।
धितोपत्र बोर्डले निर्देशन गर्दै आस्वा प्रणालीलार्य अनिवार्य गर्न लागेको हो । सेयर खरिद गर्न चाहने लगानीकर्ताले आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।
आस्वा प्रणाली पूर्ण रुपमा लागू भएपछि सार्वजनीक निष्काशनको स्थलगत गथा गैरस्थलगत सवुपरिवेक्षण गरिने र कानून अनुसार काम नगर्नेको सुपरीवेक्षण गरिने र कानून अनससार काम नर्गेको इजाजतसमेत खारेज गर्ने बार्डले जनाएको छ । बोर्डले दिएको ९ बुँदे यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस