अर्थ संसार,
काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेस्से) मा आज एशियन लाईफ इन्स्योरेसन् कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।
नेप्सेको अनुसार कम्पनीको १३ लाख ४२ हजार ६ सय ५५ दशमलव ४० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस