Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो, १४ अंकले घटेको बजारमा ७५ करोडको कारोबार

आइतबार, १४ जेठ २०७४, १५ : ४२ मा प्रकाशित

सेयर बजारमा पहिरो, १४ अंकले घटेको बजारमा ७५ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्चेन्ज (नेप्स)मा आज पहिरो गएको छ । नेप्से आज १४ अंकले घटेको छ ।

१४ अंकले घटेको बजारमा ७५ करोड ६० लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जम्मा १ सय ८ वटा कम्पनीको १४ लाख ७६ हजार ८ सय १३ वटा सेयर कित्ता खरिद विक्री भएको छ ।

यस दिन  नेप्समा  होटल  र अन्य समूह बाहेक सवै समूहमा पहिरो गएको छ । यस दिन होटल १३.१५ अंक र अन्य २५.७४ अंकले बढेको छ ।

यता बैंक १७ अंक, विकास बैंक १७.४ अंक, हाइड्रोपावर २७.८४ अंक, फाइनान्स ७.३४ अंक, इन्स्योरेन्स १३४.३ अंक र उत्पादन ३६.९३ अंकले घटेको छ । कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

592aa2d91af10.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको