Like us!
Follow us!
Connect us!
Watch us!

बाह्र खर्ब ७८ अर्ब बढीको बजेट

सोमबार, १५ जेठ २०७४, १८ : ४५ मा प्रकाशित

बाह्र खर्ब ७८ अर्ब बढीको बजेट

अर्थ संसार, 
काठमाडौ - सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गरेको छ ।
 
व्यवस्थापिका संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४÷७५ का निम्ति उक्त रकमको बजेट प्रस्तुत गर्नुभएको हो ।  

विनियोजित रकममध्ये रु आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार चालुतर्फ र पूँजीगततर्फ रु तीन खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार छुट्टयाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको