अर्थ संसार, काठमाडौं– सनराइज बैंकमा लगानी गर्ने लगानीकर्तालाई खुसीको खवर । बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत हकप्रद विक्री तथा निष्काशन खुल्ला भएको छ ।
बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता सेयर बिक्री गरेको हो । वैशाख २८ गते सम्म कायम रहेका सेयर धनीले मात्र आवेदन दिन सक्ने उक्त हकप्रद असार १९ गतेसम्म आवेदन दिन पाइनेछ ।
बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटे
सनराइज बैंको ३० प्रतिशत हकप्रदको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
त्यसैगरी सनराईज बैंकको मुख्य कार्यालय सनराइज प्लाजा, गैरीधारा क्रसिङ्ग काठमाडौं तथा बैंकका अधिकांस शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस