Like us!
Follow us!
Connect us!
Watch us!
प्रतिकित्ता १०२ देखि ३०५ रुपैयाँसम्म रेञ्ज

आजदेखि खुल्यो युनाईटेड मोदीको कारोबार

मंगलबार, १६ जेठ २०७४, १२ : १६ मा प्रकाशित

आजदेखि खुल्यो युनाईटेड मोदीको कारोबार

अर्थ संसार, काठमाडा– नेपाल स्टक एक्चेन्जमा (नेप्से) मा आज (मंगलबार) देखि  युनाईटेड मोदी हाइड्रोपावरको कारोबार खुलेको छ ।

नेप्सेले युनाईटेड मोदीको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता १०२ रुपैयाँदेखि अधिकत्म ३०५ रुपैयाँ तोकेको छ ।

 दोस्रो बजारको कारोबारको लागि मोदीले स्टक सिम्वोल युएमएचएल (UMHL)  राखेको छ । कम्पनीले गतसाता नेप्सेमा एक करोड १५ लाख कित्ता साधारण सेयर (आईपिओ) सूचीकृत गराएको थियो ।

592d14623b015.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको