Like us!
Follow us!
Connect us!
Watch us!
२१अंकले घटेको बजारमा ७६ कारोडको कारोबार

सेयर बजारलाई छोएन बजेट घोषणाले

मंगलबार, १६ जेठ २०७४, १५ : १५ मा प्रकाशित

सेयर बजारलाई छोएन बजेट घोषणाले

अर्थ संसार, काठमाडौं– सरकारले चालु आर्थिक बर्ष २०७४/७५ को बजेट घोषणा गरेको भोलीपल्ट (आज) नेप्से दोहोर अंकले घटेको छ ।

आज सेयर बजार २१.१५ अंकले घटेको छ । बजेट घोषणाले सेयर बजार उचालिने लगानीकर्ताले विश्वास गरेका थिए ।

तर बजेट घोषणाको कुनै प्रभाव परेन सेयरबजारमा । यस दिन उत्पादन र फाईनान्स  समुह बाहेक अरु सबै राताम्मै भएका छन्  ।

आज उत्पादन समुह ५.१७ र फईनान्स १.५८ अंकले बढेको छ । यता बैक १९.३७ अंक, होटल ११.०७ अंक , बिकास बैक १६.२२, जलबिद्युत १०.४४ अंक र अन्य २६.९ अंकले घटेका छन् ।

जम्मा १४७ वटा कम्पनीको १२ लाख ९७ हजार ८ सय २८ वटा सेयर कित्ता किनबेच हुदाँ ७६ करोड ३८ लाख  बराबरको कारोबार भएको छ ।  सामान्य अकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनी यसप्रकार छन्

592d43b6d5034.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको