Like us!
Follow us!
Connect us!
Watch us!
दोस्रो सयेर बजार जोखिमपूर्ण, आइपिओ तर्फ लगानीकर्ता आकर्षित

१० कम्पनीको आइपिओ पाइपलाइनमा

बुधबार, १७ जेठ २०७४, ११ : १० मा प्रकाशित

१० कम्पनीको आइपिओ पाइपलाइनमा

अर्थ संसार, 
काठमाडौं– हिजोआज लगानीकर्ताहरु  दोस्रो सेयर बजारमा लगानी गर्न डराइरहेका छन् । राजनीतिक अस्थिरता कामयै रहुनुको साथै उच्च व्याजदरका कारण हिजोआज दोस्रो बजारमा सेयर लगानी जोखिमपूर्ण बन्दै गएको छ ।

यतिखेर लगानीकर्ताहरु  प्राथमिक साधारण सेयरप्रति आकर्षित भैरहेका छन् ।सेयर बजारमा जोखिमपूर्ण भैरहेको बेलामा विभिन्न कम्पनीहरुले साधारण सेयर धमाधम निष्काशन गर्ने तयारीमा छन ।

सर्वसारधारण र स्थानीयवासीका लागि आइपिओ निष्कान  लागि परिरहेका छन् । नेपाल धितोपत्र बोर्डमा साधारण सेयर निष्काशनका लागि स्वीकृति पखाईमा रहेका कम्पनीहरु यस प्रकारका छन् ।
 

592e54095ecc7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको